भदौ २२, काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा
थप एक जना पक्राउ परेका छन् । बाराका शिव कुमार सफरलाई पछिल्लो पटक प्रहरीले
पक्राउ गरेको हो ।
सफर पक्राउ
परेसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६० किलो सुन प्रकरणमा पक्राउ
पर्नेहरुको संख्या अब २७ पुगेको छ ।
- न्युज बहार संवाददाता