Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादव पक्राउ।

  •   ३ वर्ष अघि | १ साउन २०८०, सोमवार

साउन १, बुटवल। प्रहरीले लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादवलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई बाँकेको डुडुवा गाउँपालिका १ होलियाबाट आइतबार पक्राउ गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले यादवविरूद्ध जिल्ला अदालत रूपन्देहीमा बैंकिङ कसुर मुद्दा दर्ता भएको र सोही मुद्दामा अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेको बताएको छ।

सोही पुर्जीका आधारमा रूपन्देही प्रहरीको यादवलाई पक्राउ गरिएको जनाएको छ।

  • न्युज बहार संवाददाता

थप