साउन ११, काठमाडौँ । आज बिहिबार अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।
आज बिहान अर्थमन्त्री विमानस्थलको निरीक्षणका लागि पुगेका हुन् ।
उनले विमानस्थल पुगेका भन्सारका कर्मचारीहरूसँग सोधपुछसमेत गरेका छन् ।
- न्युज बहार संवाददाता