Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अन्ततः कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वमा बनेको सरकार।

  •   ३ वर्ष अघि | १५ असार २०८०, शुक्रबार

असार १५, विराटनगर । कोशीमा अन्ततः नेकपा एमाले नेतृत्वमा बनेको सरकार ढलेको छ।

सरकार ढलेसँगै मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएका छन। प्रदेश सभाबाट विश्वासको मत पाउन विफल भएपछी कोशि प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको हो।

गत मंसिरमा भएको निर्वाचनपछि पुस २४ मा हिक्मत कार्की मुख्यमन्त्री निर्वाचित भएका थिए । कार्की नेतृत्वको सरकारले प्रदेश सभामा विस्वासको मत नपाएसँगै अव नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आव्हान गर्नेछन् ।

  • न्युज बहार संवाददाता

थप