असार
२२, काठमाडौँ। शुक्रबार पनि राष्ट्रियसभा बैठक अवरूद्ध भएको छ।
एमाले
सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित शुक्रबार
पनि बैठक सुरू हुनेबित्तिकै उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक असार २४ गते
आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो।
- न्युज बहार संवाददाता