Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज पनि प्रतिनिधिसभा बैठकमा मन्त्रीहरुसँग सवाल जवाफ हुने।

  •   ३ वर्ष अघि | ११ असार २०८०, सोमवार

असार ११, काठमाडौँ । आज पनि प्रतिनिधिसभा बैठक बस्ने भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बैठक बिहान ११ बजेबाट प्रतिनिधिसभा बैठक सुरु हुने समय तोकिएको छ। 

हिजो जस्तै आजको बैठकमा पनि  सम्बन्धित मन्त्रीले विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। 

  • न्युज बहार संवाददाता

थप