Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज पनि एमालेलेका कारण राष्ट्रियसभाको बैठक अवरुद्ध, प्रधानमन्त्रीको राजिनामा माग।

  •   ३ वर्ष अघि | २१ असार २०८०, बिहिबार

असार २१, काठमाडौँ । आज बिहीबार पनि नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

आजको बैठक दिउँसो १ बजे सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाउन सुरु गरेका हुन।

प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप