Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने

  •   १ वर्ष अघि | १५ चैत्र २०८१, शुक्रबार

चैत १५, काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

आज शुक्रबार राजावादीहरूले काठमाडौँको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन । 

प्रधानन्त्री निवास बालुवाटारमा बैठक बस्ने जनाएको छ ।

शुक्रबार दिउँसोदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा हिंसात्मक प्रदर्शन भएपछि तीनकुने क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । 

  • न्युज बहार संवाददाता

थप