Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘चुनाव उपचुनाव नेतालाई सत्तामा पुर्‍याउने भर्‍याङ बन्दै’ बाबुराम भट्टराई।

  •   ४ वर्ष अघि | २० चैत्र २०७९, सोमवार

चैत २०, काठमाडौँ। नेपालमा चुनाव र उपचुनाव नेताहरूलाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्न लागेको टिप्पणी नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गरेका छन्। 

आज ट्वीट गर्दै अध्यक्ष भट्टराईले चुनाव केही वर्ष र महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्‍याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड नभएको बताएका छन।

उनले जनताद्वारा जनताका निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर चुनाव भएपनि पछिल्लो समय केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दै गइरहेको र यसलाई रोक्नुपर्ने बताए।

मंसिरमा सम्पन्न संघीय निर्वाचनमा पराजय व्यहोरेका अधिकांश व्यक्तिहरु नै उपनिर्वाचनमा पुनः उम्मेदवार बन्न आएकोले । भट्टराईको अभिव्यक्ति उनिहरुप्रती नै लक्षित रहेको सजिलै बुझ्न सकिन्छ। 

  • न्युज बहार संवाददाता

थप