Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बालुवाटारमा प्रधानमन्त्री, केपी ओली र शेरबहादुर देउवा बिच छलफल जारी

  •   ३ वर्ष अघि | ५ मंसिर २०८०, मङ्लबार

मंसिर ५, काठमाडौँ । एमाले अध्यक्ष केपी ओली  र कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटारमा एकसाथ देखिएका छन ।

उनीहरु प्रधानमन्त्री प्रचण्डले विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको सन्दर्भमा डाकेको तीनदलीय शीर्ष बैठकमा सहभागी हुनकालागि प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन् ।

शान्ति सम्झौताको १७ वर्षमा भएका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजना बनाउन उनीहरुबीच छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप