जेठ ९, काठमाडौँ । आज पनि प्रतिनिधीसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने छ ।
गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ भने यसका लागी आज मंगलबार बिहान ११ बजे संघिय संसद भवन नयाँ बानेश्चरमा मा बैठक बस्ने छ।
- न्युज बहार संवाददाता