जेठ २, काठमाडौँ । सभामुख देवराज घिमिरे प्रधानमन्त्री पुष्पकमल
दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका
छन्।
सभामुख
घिमिरे संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका बताइएको
छ ।
सभामुख घिमिरेका प्रेस
सल्लाहकार शेखर अधिकारीका अनुसार अहिले छलफल भइरहेको छ ।
- न्युज बहार संवाददाता