फागुन २०, काठमाडौँ । यतिबेला बालुवाटारमा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका मुख्य नेताहरू पुगेको जानकारी प्राप्त भएको छ ।
उनीहरू छुट्टाछुट्टै रुपमा बालुवाटार पुगेका हुन । नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बालुवाटार पुगेका जनाइएको छ ।
आइतबार साँझ बालुवाटारमा
प्रचण्डसँग छलफल भएको नेकपा एमालेका अध्यक्ष केपी ओली निकट स्रोतले जनाएको छ ।
- न्युज बहार संवाददाता