Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रास्वपा सरकारमा जानु समयको माग भएको उपसभापति डोलप्रसाद अर्यालको भनाई।

  •   ४ वर्ष अघि | १४ चैत्र २०७९, मङ्लबार


चैत १४, काठमाडौँ। उपसभापति डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपा सरकारमा जानु समयको माग भएको बताएका छन्।

बैशाख १० गते उपनिर्वाचनको  तयारीका लागि चितवन आएका अर्यालले सोमबार पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले पनि सरकारमा रास्वपाको सहभागिताबारे आवश्यकता महसुस गरेको बताएका छन।

आँफुहरु सरकारमा जान आतुर नभएको तर सरकार निर्माणमा रास्वपाको दायित्व हुने उनले बताएका छन।

  • न्युज बहार संवाददाता

थप