माघ ६, काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ स्थित धोविखोला करिडोरमा उपत्यका
विकास प्राधिकरणले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन भत्काउने कार्य सुरु
गरेको छ ।
आइतबार
पत्रकार सम्मेलन गरेर वडा अध्यक्ष विमल होडासहितको टोलीले उक्त कार्य थालिएको
जानकारी दिएका थिए । जानकारी लगत्तै डोजरले धोविखोला करिडोरका संरचना भत्काउन
थालेको थियो ।
- न्युज बहार संवाददाता