बैशाख
१९, काठमाडौँ। रास्वपाका सभापति रवि लामिछानेका चालकको उपचारका क्रममा आज निधन
भएको छ।
आज मंगलबार
घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मेडिसिटी अस्पतालमा मृत्यु भएको
अस्पताल स्रोतले जनाएको छ।
उनको
मृत्यु अस्पताल स्रोतका अनुसार आज दिउँसो २ बजेतिर भएको हो।
आफन्तले
उनको शव अस्पतालबाट लिएर गइसकेका छन्।
- न्युज बहार संवाददाता