Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजदेखि जनकपुरमा नेकपा एमाले मधेश प्रदेशको अधिवेशन सुरु

  •   ३ वर्ष अघि | २४ असोज २०८०, बुधबार

असोज २४, जनकपुरधाम । आजदेखि जनकपुरमा नेकपा (एमाले) मधेश प्रदेशको अधिवेशन सुरु हुँदैछ ।

मधेश प्रदेश अध्यक्ष रामअवतार यादवले नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन ।

कार्यक्रमस्थल व्यवस्थापन, एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको उनले जानकारी दिए ।

एमालेको जानकारी अनुसार अधिवेशनले २१० सदस्यीय प्रदेश कमिटी चयन गर्ने जनाइएको छ ।

  • न्युज बहार संवाददाता

थप