Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध अदालतमा मुद्दा, दोस्रो चरणको अनुसन्धान गर्न प्रहरीलाई आदेश।

  •   ३ वर्ष अघि | १० जेष्ठ २०८०, बुधबार

जेठ १०, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुनः दोस्रो चरणको अनुसन्धान गर्न प्रहरीलाई आदेश प्राप्त भएको छ र यसै आधारमा अहिले पक्राउ परेकाका आरोपितहरुले बयानमा नाम लिएका र कुनै न कुनै रुपमा संलग्नता देखिएकाहरुमाथि फेरि अनुसन्धान सुरु हुने भएको छ।

आज सरकारी वकिलको कार्यालयले ३० जना विरुद्ध अदालतमा मुद्दा पेश गर्ने क्रममा पक्राउ परेकाहरुले बयानका क्रममा लिएका नाम तर अहिलेसम्म छानबिनको दायरामा नआएकाहरुको हकमा अनुसन्धान अघि बढाउने निर्णय गरेको हो ।

  • न्युज बहार संवाददाता

थप