Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नागार्जुन नगरपालिकाका मेयर विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  •   २ वर्ष अघि | १४ पुस २०८१, आइतवार

पुस १४, काठमाडौँ । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचारको मुद्दा दायर गरेको छ।  मेयर बस्नेतमाथि आज आइतबार अख्तियारले मुद्दा दायर गरेको हो ।

मेयर बस्नेतमाथि  अखितयारले ९ करोड २२ लाख ४६ हजार ३२ घुस  लिएको दाबी गर्दै मुद्दा दायर गरेको हो ।  त्यस्तै पद्मा मर्चेन्ट कम्पनी प्रालि र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट लाभ लिएको आरोप अख्तियारले लगाएको छ ।

  • न्युज बहार संवाददाता

थप