Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पदम लिम्बुको शव यात्रामा आन्दोलनकारी र प्रहरीबिच झडप।

  •   ४ वर्ष अघि | ९ बैशाख २०८०, शनिबार

बैशाख ९, विराटनगर। पदम लिम्बूको शव यात्राका क्रममा आज झडप भएको छ।

विराटनगरमा आज कोशी प्रदेशको नाम खारेजी माग गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बूको शव यात्राका क्रममा पनि तनाव सृजना भएको हो। 

चैत ५  गते  विराटनगरमा आन्दोलको क्रममा घाइते भएका उनको चैत १० मा उपचारको क्रममा मृत्यु भएको थियो। 

पदम लिम्बूलाई सरकारले सहिद घोषणा गरेपछि बल्ल आज उनको अन्त्येष्टी हुन लागेको छ। 

सोही अन्त्येष्टी गर्नु भन्दा पहिले उनको शव विराटनगरमा परिक्रमा गराउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। 

प्रहरीले रोडशेषमा ब्यारिकेड तोडेर अघि बढ्न खोजेका आन्दोलनकारीलाई रोक्न खोजेपछि झडप भएको हो भने त्यसक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास पनि प्रहार गरेको छ।

  • न्युज बहार संवाददाता

थप