Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण

  •   १ वर्ष अघि | १४ बैशाख २०८२, आइतवार

वैशाख १४, काठमाडौँ । नयाँबानेश्वरमा प्रहरी र शिक्षकबीच झडप भएको छ । आन्दोलनरत शिक्षक र प्रहरीबीच बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

प्रहरीका अनुसार शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि रोक्न खोज्दा झडप भएको हो । तनाव बढेपछी शिक्षकहरुको आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो ।

बानेश्वर क्षेत्रको अवस्था अहिले तनावपूर्ण रहेको छ भने शिक्षकहरुमाथि प्रहरीले पानीको फोहोरा हानेर भिड तितरवितर पारेको छ ।

 

  • न्युज बहार संवाददाता

थप