Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कांग्रेसको ९ वटा मन्त्रालयमा दाबी ।

  •   ४ वर्ष अघि | १४ चैत्र २०७९, मङ्लबार

चैत १४, काठमाडौँ । नेपाली कांग्रेसले सत्ता गठबन्धनको बैठकमा ९ वटा मन्त्रालयमा दाबी पेश गरेको छ ।

कांग्रेसले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा ९ वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको हो । 

यस्तै ३–३ वटा मन्त्रालयमा जसपा र नेकपा एकीकृत समाजवादीले आफ्नो दाबी पेश गरेको छन् । यस्तै लोसपाले २ वटा मन्त्रालय मागेको एक नेताले जानकारी दिएका छन। 

उक्त नेताले आज बैठकमा दाबी प्रस्तुत मात्रै भएको र बुधबार थप छलफल गरेर सहमतिमा पुग्ने गरी आजको बैठक सकिएको बताएका छन। 

  • न्युज बहार संवाददाता

थप