Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्ति हुन सक्ने

  •   १ वर्ष अघि | ७ जेष्ठ २०८२, मङ्लबार

जेठ ६, काठमाडौँ । मंगलबार साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका हुन । यसअघि सोमबारको मन्त्रिपरिषद् बैठक दुई दलबिच गभर्नर नियुक्ति गर्न सकस परेसँगै स्थगित भएको थियो ।

आज मंगलबार ओली र देउवाबिच करिब एक घण्टा छलफल भएपछि साँझ मन्त्रिपरिषद् बैठक बोलाएर गभर्नर नियुक्त गर्नेबारे सहमति जुटेको जनाइएको छ ।

दुई दलबिच भएको सहमति अनुसार कांग्रेस निकट विश्व पौडेल गभर्नर बन्ने देखिएको छ । 

  • न्युज बहार संवाददाता

थप