Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

मन्त्रिपरिषद्को बैठक सुरु

  •   ८ महिना अघि | १३ मंसिर २०८०, बुधबार

मंसिर १३, काठमाडौँ  । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औं सम्मेलनमा भाग लिन युएई जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतको मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार आज बिहान ९ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको र नियमित कार्यसूची रहेको छ ।

  • न्युज बहार संवाददाता

थप