Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार।

  •   ४ वर्ष अघि | २७ चैत्र २०७९, सोमवार

चैत २७, काठमाडौँ। हिजो आइतबार साँझ बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ।

सरकारमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसलाई पनि सहभागी गराएका हुन्।

२ जना मन्त्री कांग्रेसका तर्फबाट सरकारमा सहभागी भए पनि बागमती प्रदेशमा कांग्रेसले कति मन्त्रालय पाउने निश्चित भइसकेको छैन।

अहिले कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा संसदीय दल नेतासमेत रहेका सांसद बहादुर सिंह लामा  र खानेपानी, ऊर्था तथा सिँचाइमन्त्रीमा सांसद तीर्थ लामा मन्त्री भएका छन्।

आइतबार साँझ नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका थिए।

  • न्युज बहार संवाददाता

थप