Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उपनिर्वाचन अपडेट : दुई पटक मत खसाल्न खोजेको आरोपमा एक जना पक्राउ।

  •   ४ वर्ष अघि | १० बैशाख २०८०, आइतवार

बैशाख १०, काठमाडौँ। प्रहरीले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा दुई पटक मत खसाल्न खोजेको आरोपमा एक जनालाई ‍ पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका एसपी होबिन्द्र बोगटीले देवताल गाउँपालिकास्थित पिपरपाटी बुथमा दुई पटक मत खसाल्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जानकारी दिएका छन। 

  • न्युज बहार संवाददाता

थप