Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उपनिर्वाचन अपडेट : ३ घन्टा पछी नयाँ किरण माविमा मतदान सुरु।

  •   ४ वर्ष अघि | १० बैशाख २०८०, आइतवार

बैशाख १०, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माविमा झडप भएपछि रोकिएको मतदान ३ घन्टा पछी पुन: सुरू भएको छ।

उक्त मतदान सुरु गर्न बसेको सर्वदलीय बैठकमा सहमति भएपछी मतदान सुरू गर्ने निर्णय भएको हो।

उम्मेदवार रवि लामिछाने नयाँ किरण मावि पुग्दा समर्थकहरूले हुटिङ गरेर समर्थन जनाएका थिए तर मतदान केन्द्रमा हुटिङ गर्न नपाउने भन्दै अन्य दलले विरोध गरे पछि त्याहा तनाव सृजना भएको थियो।

साथै निर्वाचन आचारसंहिता मिचेकोमा माफी माग्ने निर्णय भएपश्चात मतदान पुन सुरु गरिएको हो। 

  • न्युज बहार संवाददाता

थप