बैशाख
१०, चितवन । आज भइरहेको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा मात्र ३७ प्रतिशत
मत खसेको जानकारी प्राप्त भएको छ।
अहिले
१२ बजे सम्मको अपडेट दिदैँ सहायक मतदान अधिकृत ईश्वरी आचार्यले १२ बजेसम्म ३७
प्रतिशत मतदान भएको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता