Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नयाँ बानेश्वरमा प्रधानमन्त्रीको पुत्ला दहन।

  •   ४ वर्ष अघि | १६ बैशाख २०८०, शनिबार

बैशाख १६, काठमाडौँ। नेकपा एमाले निकट भ्रातृसंगठन राष्ट्रिय युवा संघले अयोग्य लडाकूलाई २-२ लाख दिने निर्णयविरूद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ। 

दुई लाख दिने गृह मन्त्रालयको कार्यविधि खारेजीको माग राख्दै शनिबार अपरान्ह काठमाडौंको नयाँ बानेश्वरमा पुत्ला दहन गरिएको हो।

यसक्रममा प्रदर्शनकारीले लडाकूको नाममा अर्बौं घोटला गर्न खोजेको भन्दै सरकारविरूद्ध नाराबाजी समेत गरेका थिए। 

  • न्युज बहार संवाददाता

थप