Breaking News
दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ : रवि लामिछाने    ||     गल्फ जायन्टमा रहेर अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईएल टी २० लिग खेल्ने    ||     कमेडियन हिमेश पन्तले भने कैलाश सिरोहियाको नागरिकता र मुटु दुई वटै कमजोर रहेछ    ||     ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ काठमाडौँमा ‘म्याङ्गो फेस्ट’सुरु    ||     किसानलाई उन्नत जातका बाख्रा वितरण    ||     गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुने    ||     आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस    ||     प्रतिनिधिसभा बैठक बस्ने, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसुची    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यमा हल्कादेखि मध्यम वर्षा हुने    ||     मेलम्चीको पानी शुक्रबारदेखि बन्द हुने    ||    

आज सङ्घीय संसद्अन्तर्गत दुबै सदनको बैठक बस्दै

  •   २ हप्ता अघि | २९ जेष्ठ २०८१, मङ्लबार

जेठ २९, काठमाडौँ । आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । नयाँ बानेश्वर स्थित संघिय संसद भवनमा बिहान ११ बजे बस्ने गरि बैठक बोलाइएको हो ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने लगायतका कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

त्यसैगरी सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रियसभाको बैठक पनि बस्ने भएको छ । दिउँसो १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन, २०७९०८०, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९-०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा पेस गरिने लगायतको कार्यसूची रहेको छ । 

  • न्युज बहार संवाददाता

थप