Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मदन भण्डारीको सालिकमा पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरिन माल्यार्पण।

  •   ३ वर्ष अघि | ३ जेष्ठ २०८०, बुधबार

जेठ ३, काठमाडौँ। मदन भण्डारीको सालिकमा पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले माल्यार्पण गरेकी छन्। 

आज मदन–जीवराज आश्रित स्मृति दिवसका अवसर पारेर उनले कोटेश्वरस्थित मदन बाटिकामा रहेको मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी हुन्। 

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गरेकी छिन् उद्यानमा उनले स्वामीको बिरुवा रोपेकी हुन।

  • न्युज बहार संवाददाता

थप