मंसिर २९, काठमाडौँ । थुनामा परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण आज शुक्रबार छुट्ने भएका छन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण आज छुट्दैछन्।
उनलाई बिहीबार
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले धरौटीमा छाड्न आदेश दिएसँगै आज
छुट्न लागेका हुन्।
उच्च
अदालतले उनको छुट्ने प्रक्रियाका लागि जिल्ला अदालत काठमाडौँमा आइसकेको जिल्लाका
सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन।
- न्युज बहार संवाददाता