Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आज मन्त्री बन्दै ।

  •   ३ वर्ष अघि | १७ साउन २०८०, बुधबार

साउन १७, काठमाडौँ। हिजो मात्र कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आज पुन त्यही प्रदेशमा मन्त्री बन्ने भएका छन्।

हिजो मंगलबार गौतमले सभामुख पदबाट राजीनामा दिएका थिए।

गौतमले सरकार बनाउन बहुमत पुर्‍याउनका लागी हिजो सभामुखबाट राजीनामा दिएका थिए।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोले मुख्यमन्त्री पछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागिएको बताएका छन। 

  • न्युज बहार संवाददाता

थप