Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सबै उच्च अदालत र इजलासमा आजदेखि स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु हुँदै

  •   ३ वर्ष अघि | ८ पुस २०८०, आइतवार

पुस ८, काठमाडौँ । सबै उच्च अदालत र इजलासमा आजदेखि स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु हुने भएको  छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले त्यसको शुभारम्भ गर्दैछन् ।

सर्वोच्च प्रशासनका अनुसार आज बिहान ११ बजे पाटन उच्च अदालतबाट प्रधानन्यायाधीश श्रेष्ठले सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्ने छन ।

यसअघि पेशी गोला प्रथाबाट तोकिन्थ्यो । अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले दिएको थियो ।

 

  • न्युज बहार संवाददाता

थप