Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गगन थापाको निवासमा आगजनी

  •   १ वर्ष अघि | २४ भदौ २०८२, मङ्लबार

भदौ २४, काठमाडौँ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निवासमा जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

प्रदर्शनकारीहरूले थापाको रातोपुलस्थित घरमा तोडफोड गर्दै सुरुमा त्यहाँ रहेको सवारी साधनमा आगो लगाएका थिए।

यसअघि सरकारले सामाजिक सञ्जालहरू बन्द गरेपछि आक्रोशित बनेका जेनजीका युवाहरूले आन्दोलन चर्काएका थिए।

  • न्युज बहार संवाददाता

थप