Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालगन्जमा फेरि कर्फ्यु, सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर पुनः विवाद

  •   ३ वर्ष अघि | १९ असोज २०८०, शुक्रबार

असोज १९, बाँके । नेपालगन्जमा फेरि कर्फ्यु लगाइएको छ ।  नेपालगन्जमा पुनः सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर विवाद उत्पन्न भएपछि फेरि कर्फ्यु जारी गरिएको हो । 

एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो ।

शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको र सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर पुनः विवाद उत्पन्न भएको  प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी गरिएको आदेशमा सूचनामा उल्लेख गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप