चैत १८, काठमाडौँ । दुर्गा प्रसाईंका
अर्का एक सहयोगी देवी संग्रौला पक्राउ परेका छन ।
चैत १५ गते
काठमाडौँको तीनकुनेमा भएको राजावादी समूहको आन्दोलनका कमाण्डर भनिएका दुर्गा प्रसाईंका
सहयोगी देवी संग्रौलालाई आज प्रहरीले भैंसेपाटीबाट पक्राउ गरेका छन् ।
संग्रौलालाई
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
- न्युज बहार संवाददाता