जेठ ३, काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दसम्मको आन्दोलन घोषणा गरेको छ ।नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदनसार्वजनिक गर्न माग गर्दै नेपाल बन्दसम्मको आन्दोलन घोषणा गरेको हो ।
सर्वोच्च अदालतले हिजो रेशम चौधरीको केसमा जन्मकैदको फैसला सदर गरेको भोलिपल्टनै आज बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी समेत दिएको हो ।
- न्युज बहार संवाददाता