जेठ १, काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा आज सोमबार साँझ प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो भने आज सोमबार साँझ शेर्पा जिल्ला प्रहरी परिसर काठमाडौंमा आपुगेको त्याहाका एक अधिकारीले जानकारी दिएका छन।
- न्युज बहार संवाददाता