Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रवि लामीछाने बिरुद्ध काठमाडौँमा पनि पक्राउ पुर्जी जारी

  •   २ वर्ष अघि | २ मंसिर २०८१, आइतवार

मंसिर २, काठमाडौँ । काठमाडौँमा पनि रवि लामीछाने बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौँमा पनि सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको हो ।

आइतबार काठमाडौँ जिल्ला अदालतका शिशिरराज ढकालले पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् । 

  • न्युज बहार संवाददाता

थप