Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बारा–२ मा मतगणना सुरु गर्न सर्वदलीय बैठक आह्वान।

  •   ४ वर्ष अघि | ११ बैशाख २०८०, सोमवार

बैशाख ११, बारा । बारा–२ हिजो भएको उपनिर्वाचनको मतगणना सुरु गर्न सर्वदलीय बैठक आह्वान गरिएको छ। अहिले सोमबार बिहान ६ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो । 

मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले आइतबार राती नै उपनिर्वाचनको मतपेटिका  संकलन सकिएको र आज सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको जानकारी दिएका छन। 

उनले सर्वदलीय बैठकले गर्ने निर्णयको आधारमा मतगणना सुरु गरिने बताएका छन ।  बारा २ को  मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुने भएको छ । 

  • न्युज बहार संवाददाता

थप