बैशाख
१०, काठमाडौँ । चितवन लगायत अन्य २ क्षेत्रको मतपेटिका अहिले धमाधम संकलन भइरहेको छ।
चितवन क्षेत्र नम्बर २ को सबै मतपेटिका संकलन कार्य सकिएको छ भने अब मतगणनाका लागि सर्बदलिय बैठक बस्न लागेको छ।
निर्वाचन अधिकृतको कार्यालयले चितवन क्षेत्र नम्बर २ मा केहीबेरमै मतगणनाका लागि सर्वदलीय बैठक बस्ने र त्यसपछि प्रक्रिया पुरा गरेर गणना सुरु गरिने जनकारी गराएको छ ।
- न्युज बहार संवाददाता