कात्तिक ४,
काठमाडौँ । अदालतले रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन
हिरासतमा राख्न अनुमति दिएको छ ।
कास्की
प्रहरीलाई कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न
अनुमति दिएको हो ।
- न्युज बहार संवाददाता