Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

  •   ३ वर्ष अघि | ५ असोज २०८०, शुक्रबार

असोज ५, काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। सहमती भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने बताइएको छ । 

आज शुक्रबार गृहमन्त्रालयमा बसेको शिक्षकहरु र सरकारबीचको छलफलमा शिक्षकहरुका माग सम्बोधन गर्न सरकार सहमत भएको छ सरकारले आफ्नो माग सम्बोधन गर्ने भएपछी शिक्षकहरुले पनी आन्दोलनका कार्यक्रम फिर्ता गर्ने भएका हुन् । 

सञ्चारमन्त्री रेखा शर्माले सहमतिअनुसार शिक्षकहरुको आन्दोलन भोलिबाटै फिर्ता हुने जानकारी गराईन । 

  • न्युज बहार संवाददाता

थप