Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बस्ने प्रतिनिधिसभा बैठकमा बजेट पारित गर्ने कार्यसुची।

  •   ३ वर्ष अघि | १३ असार २०८०, बुधबार

असार १३, काठमाडौँ । आज पनि नयाँ वानेश्वर स्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक बस्दै छ । बैटक बिहान ११ बजे बस्ने समय तोकिएको छ। आजको बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ । 

आज बस्ने बैठकमा अर्थ मन्त्री डा. प्रकाश शरण महतले “विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् कार्यसुची रहेको छ।

  • न्युज बहार संवाददाता

थप