Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

प्रतिनिधिसभा बैठक बस्ने, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसुची

  •   ४ हप्ता अघि | ६ असार २०८१, बिहिबार

असार ६, काठमाडौँ । आज पनि सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्ने भएको छ । नयाँ वानेश्वर स्थित संघिय संसद भवनमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसुची रहेको छ ।

संसद् सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । 

  • न्युज बहार संवाददाता

थप