Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कांग्रेस नेतृत्वको गठबन्धन भत्किएपछी नयाँ सरकारका लागि रास्वपा, राप्रपा लगायतका सँग सहकार्य हुने

  •   ३ वर्ष अघि | २१ फाल्गुन २०८०, सोमवार

फागुन २१, काठमाडौँ । अहिलेको जारी सत्ता गठबन्धन भत्किएको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति जुटेसँगै अब नयाँ सरकार बन्ने भएको छ ।

हिजो आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो स्रोतले जनाएको छ ।

नयाँ सरकारका लागि रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा - जनता समाजवादी पार्टी र राप्रपा - राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि समेट्ने सहमति भएको छ ।

  • न्युज बहार संवाददाता

थप