बैशाख
१९, काठमाडौँ। पूर्वगृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ
परेका छन्।
एमाले
नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सल्लाहकार
रहेका राईलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न
रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो।
- न्युज बहार संवाददाता