Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पार्टीको लेखापरिक्षण रिपोर्ट अनुसार नेकपा एमाले सबभन्दा धनी पार्टी

  •   २ वर्ष अघि | २१ फाल्गुन २०८१, बुधबार

फागुन २१, काठमाडौँ । नेपालमा रहेका १२१ वटा दलहरूमध्ये अधिकंश दलहरुले आफ्नो लेखापरीक्षण प्रतिवेदन बुझाएका छन । निर्वाचन आयोगमा कायम रहेका १२१ मध्ये ८९ वटा दलले तोकिएको समयमा लेखापरीक्षण प्रतिवेदन बुझाएका हुन ।

बाँकी ३२ दलले अहिलेसम्म पनि प्रतिवेदन नबुझाएका जनाइएको छ ।

निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन समयमै नबुझाउने उक्त दलहरूलाई काराबाहीको तयारी गरेको छ ।

लेखापरीक्षण प्रतिवेदन बुझाएको ८९ दलहरु मध्ये नेकपा एमाले सबभन्दा धनी मात्र नभएर नाफामा रहेको एक मात्र पार्टीका रूपमा देखिएको छ। नेकपा एमाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ वर्षको आय—व्यय विवरण अनुसार एमाले सबै भन्दा धनी पार्टी बनेको छ । 

  • न्युज बहार संवाददाता

थप