Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बिहान ११ बजे रास्वपा संसदीय दलको बैठक बस्ने

  •   ३ वर्ष अघि | १९ माघ २०८०, शुक्रबार

माघ १९, काठमाडौँ । आज शुक्रबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्ने भएको छ ।

बैठक पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने  उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन ।

अर्यालका अनुसार आज बस्ने बैठकमा यसअघि पार्टी सभापति रवि लामिछानले सोधेका प्रश्नहरूमाथि छलफल हुने गरी कार्यसूची तय गरिएको छ।

प्रमुख सचेतक सन्तोष परियारले दिएको जानकारी अनुसार सभापति लामिछानेले यसअघि पार्टीका प्रत्येक सांसदलाई तीनवटा प्रश्न पठाएका थिए सोही प्रश्नहरूमाथि आज छलफल हुने गरी कार्यसूची तयार गरिएको हो ।

  • न्युज बहार संवाददाता

थप